वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेत र भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को सहकार्यमा भुकम्प प्रतिरोधी भवन निर्माण गराउने सम्बन्धि डकर्मीहरुका लागि ५ (पांच) दिने तालिम संचालन हुने सम्बन्धि सूचना !
नेपाल सरकार मन्त्री परिषद् को मिति २०७२।६।१ को निर्णय अनुसार साविक उत्तरगंगा गा.वि.सको वडा नं १ र ३ लाई नगरपालिकाको वडा नं २०, तथा उत्तरगंगा २ र ४ लाई नगरपालिकाको वडा नं २५ मा कायम गरिएको छ ।