FAQs Complain Problems

वडा नं. ११

पूर्व तर्फ करेखोला झुप्राखोला हुंदै भेरी नदि पश्चिम तर्फ नेवारे खोला  उत्तर तर्फ वस्तीपुर सारुटोल चारकुने सिमानामा फैलिएको छ। यस वडाको धेरै भूभाग जंगल क्षेत्रले ओगटेको छ। साविकको जर्बुटा गा.वि.स.को वडा नं.१ र लाटीकोइली गा.वि.स.को वडा नं.१ रहेको र नगरपालिकाको विस्तारसंगै वडा नं.१३ र २१ बनेको थियो भने स्थानीय तहको पुनर्सरचना पश्चात हाल वडा नं.११ कायम भएको हो । यस वडामा बाहुन, क्षेत्री र दलितहरुको बाहुल्यता रहेको छ। यस वडाको मुख्य बाली धान हो। यहाँका मानिसहरुको मुख्य पेशा कृषि र ज्याला मजदुरी हो। यस वडामा वादी जातिको उल्लेख्य बसोवास रहेको छ।

Nepali
Population: 
८९३८
Ward Contact Number: 
०८३-४११०३४
Weight: 
0

वडा पदाधिकारी

खिमलाल देवकोटा
वडा अध्यक्ष
Email: