वीरेन्द्रनगर नगरपालिका अन्तरगत सन्चालित खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना निर्माणको क्रममा आउने लैङ्गिक शोषण र दूर्व्यवहार / लैङ्गिक उत्पीडन संग सम्बन्धित गुनासाहरु सम्बोधन गर्ने प्रयोजनका लागि मनोपरामर्शकर्ता श्री कमला बस्याल लाई गुनासो सुन्ने अधिकारीका रुपमा र योजना संग सम्बन्धित अन्य सुझाव तथा गुनासोको लागि ईन्जिनियर श्री मयाराम शर्मा लाई गुनासो सुन्ने अधिकारीका रुपमा तोकिएकोले तपसिल बमोजिमका फोन तथा ईमेल ठेगानमा वा प्रत्यक्ष्य भेटेर आ आफ्ना सुझाव तथा गुनासाहरु दर्ता गराउनुहुन अनुरोध छ ।