निजामति सेवा दिवस को अवसरमा विरेन्द्रनगर नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर खड्का ले अाज नगरपालिकाको नक्सा शाखा मा सेवा लिन आउनुभएका सेवा ग्राहि खुन्ट बहादुर चौधरी लाई नगद रु १००० र खादा ले सम्मान गर्नु भएको छ।
वीरेन्द्रनगर नगरपालीका वडा नं ७ द्धरा आयोजीत पदाधिकारी तथा कर्मचारी को क्षमता विकासको लागी सुचाना प्रविधि संग सम्वन्धित ३ दिने तालीम सम्पन्न भएको छ। उक्त कार्यक्रम २०७५/०२/२० देखी २२ गते सम्म संचाल भएको थियो