यस वीरेन्द्रनगर नगरपालिका ले २०७३ साल सम्म Manual रुपमा गरीएका घटना दर्ता रजिस्टरहरु मा भएका डाटाहरु को डिजिटलीकरण गर्ने सम्बन्धी प्रस्ताव आव्हानको सुचना!! थप जानकारीको लागी नगरपालिकाको जिन्सी ब्यवस्थापन तथा पञ्जिकरण शाखामा सम्पर्क गर्नुहोला
COVID 19 भाईरसको संक्रमण जोखिम न्युनिकरणको लागी राजश्व शाखा चार दिनका लागी बन्दरहनेछ ।