FAQs Complain Problems

News and Notices

भुकम्प प्रतिरोधी भवन निर्माण गराउने सम्बन्धि डकर्मीहरुका लागि ५ (पांच) दिने तालिम संचालन

वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेत र भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को सहकार्यमा भुकम्प प्रतिरोधी भवन निर्माण गराउने सम्बन्धि डकर्मीहरुका लागि ५ (पांच) दिने तालिम संचालन हुने सम्बन्धि सूचना !

बस्ती बिकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन-२०७२ लागू गरिएको

नेपाल सरकारको मिति २०७२।०४।२९ को निर्णय अनुसार बस्ती बिकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन-२०७२ लागू  गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा विभाजन परिवर्तन

नेपाल सरकार मन्त्री परिषद् को मिति २०७२।६।१ को निर्णय अनुसार  साविक उत्तरगंगा गा.वि.सको वडा नं  १ र ३ लाई  नगरपालिकाको वडा नं २०, तथा उत्तरगंगा २ र ४ लाई  नगरपालिकाको वडा नं २५ मा कायम गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको क्षेत्र पुन: विस्तार

मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गा.वि.स.लाई समेत गाभेर हाल यस नगरपालिकालाई २४ वटा वडामा विभाजन गरिएको छ । नयाँ २४ वटा वडाहरुमा २०६८ को जनगणनाअनुसारको विवरण यसप्रकार  रहेको छ । 

आ.व. २०७१/७२ मा साविक वीरेन्द्रनगर नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको नामावली

आ.व.  २०७१/७२ मा साविक वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ देखि १२ सम्मका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको नामावली हेर्न तलको फाइल डाउनलोड गर्नुहोस् ।

स्रोत : जिल्ला विकास समितिको कार्यालय, सुर्खेत

Pages