FAQs Complain Problems

News and Events

मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गा.वि.स.लाई समेत गाभेर हाल यस नगरपालिकालाई २४ वटा वडामा विभाजन गरिएको छ । नयाँ २४ वटा वडाहरुमा २०६८ को जनगणनाअनुसारको विवरण यसप्रकार  रहेको छ । 

भौगोलिक अवस्थितिः

अक्षांश : २८० ३०’ २०" उत्तर देखि २८० ४०’ ४५" उत्तर

देशान्तर :  ८१० ३२’ ५" पूर्व देखि ८१० ४०’ ५०" पूर्व

क्षेत्रफल :

कूल क्षेत्रफलः १६९ वर्ग कि.मि.

सुर्खेत उपत्यका : ८८ वर्ग कि.मि.

वडा संख्या:  २४ वटा

                                                                                                 राष्ट्रियजनगणना २०६८ अनुसार

   क्र.स.          साविक   वडा नं क्षेत्रफल (वर्ग कि.मि.)  जनङ्ख्या    घरधुरी   महिला    पुरुष
न.पा/गा.वि.स   वडा नं
१ वीरेन्द्रनगर न.पा. १ १ ३.३ ३४३० ७८९ १७७७ १६५३
    २ २ २.७७ ३१२४ ७३० १७३३ १३९१
    ३ ३ ४.१२ २६९२ ५९० १३७४ १३१८
    ४ ४ २.९३ ४७२९ ११४६ २४३४ २२९५
    ५ ५ ५.७७ ४९९२ १२२३ २६२४ २३६८
    ६ ६ ०.५९ ७५९८ १७६७ ३६८७ ३९११
    ७ ७ १.१६ २२६५ ६७७ ११७७ १०८८
    ८ ८ ४.०८ ४५८३ १३०० २३६३ २२२०
    ९ ९ ०.७८ २२९५ ६७५ १०७० १२२५
    १० १० ०.६३ ४०६३ १२०८ १९३६ २१२७
    ११ ११ ५.६८ ६४७७ १५२२ ३४७१ ३००६
    १२ १२ ३.१४ १६६६ ४०२ ८७२ ७९४
२ लाटाकोईली १ १३ २०.०२ ३८५३ ७५७ १९४० १९१३
  २, ३, ४, ५ १४ १४.४४ ३९४५ ८६३ २०७४ १८७१
  ६ र ७ १५ २३.६ २५७० ५४९ १३६१ १२०९
  ९ १६ २.५५ ४९३८ ११३५ २५५५ २३८३
  ८ १७ ५.२१ ४६५७ १०२६ २३८७ २२७०
३ उत्तरगंगा ९ १८ ६.६१ ९२०४ २२३८ ४६३४ ४५७०
  ५, ६ र  ७ १९ १२.५२ ३१३३ ६८४ १६६६ १४६७
  १, २, ३, ४ २० १६.६२ ४९२४ ११५९ २६२७ २२९७
४ जर्बुटा १ २१ ६.६७ ३२३२ ७३० १६९९ १५३३
  २, ४ २२ ३.५५ २३३५ ५१८ ११९४ ११४१
  ३, ५, ६ २३ ९.६ १८१२ ३६७ ९४९ ८६३
  ७, ८, ९ २४ १२.७४ १२०१ २२२ ६०१ ६००
                           जम्मा १६९.०८ ९३७१८ २२२७७ ४८२०५ ४५५१३

आ.व.  २०७१/७२ मा साविक वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ देखि १२ सम्मका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको नामावली हेर्न तलको फाइल डाउनलोड गर्नुहोस् ।

स्रोत : जिल्ला विकास समितिको कार्यालय, सुर्खेत

वीरेन्द्रनगर नगरपालिकामा नेपाल सरकार मन्त्री परिषदको मिति २०७१।०१।२५ गतेको निर्णयानुसार छिमेकका गा.वि.स.हरु लाटीकोइली र उत्तरगंगालाई गाभिई २० वटा वडा र १३६.५९ वर्ग कि.मि. भएको छ । यसरी नगरपालिकामा गा.वि.स.हरु गाभिदा गा.वि.स. क्षेत्रका वडा विभाजन, जनसंख्या, घरधुरी, महिला तथा पुरुषहरुको विवरण यस प्रकार रहेका छन् ।

क्र.स.                   साविक    वडा नं.    जनसङ्ख्या   घरधुरी    महिला   पुरुष
 न.पा. / गा. वि. स    वडा नं.
  १ वीरेन्द्रनगर नगरपालिका  १ देखि १२  १ देखि १२      ४७९१४     १२०२९   २४५१८   २३३९६
  २ लाटिकोइली गा.वि.स.        १      १३       १९९६३      ४३३०    १०३१३    ९६४६
    २,३,४,५      १४
    ६ र ७      १५
         ९      १६
         ८      १७
  ३       उत्तरगंगा      ८ र ९      १८     १७२६१    ४०८१    ८९२७    ८३३४
      ५,६ र ७      १९
      १,२,३,४      २०
                                   जम्मा       ८५१३८      २०४४०    ४३७५८    ४१३७६

 

Pages