मिति २०७३।०३।०६
ताजा समाचार
News and Events
समय : १४.४८
मिति २०७३. ०२. २२
मिति २०७३।०१।२२
समय : विहान ११:३५
पूर्ण सूचनाको लागि *PDF फाईल हेर्नुहोला ।
मिति २०७२।१०।२८
मिति २०७२।१०।०८
वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेत र भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को सहकार्यमा भुकम्प प्रतिरोधी भवन निर्माण गराउने सम्बन्धि डकर्मीहरुका लागि ५ (पांच) दिने तालिम संचालन हुने सम्बन्धि सूचना !
नेपाल सरकारको मिति २०७२।०४।२९ को निर्णय अनुसार बस्ती बिकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन-२०७२ लागू गरिएको छ ।
नेपाल सरकार मन्त्री परिषद् को मिति २०७२।६।१ को निर्णय अनुसार साविक उत्तरगंगा गा.वि.सको वडा नं १ र ३ लाई नगरपालिकाको वडा नं २०, तथा उत्तरगंगा २ र ४ लाई नगरपालिकाको वडा नं २५ मा कायम गरिएको छ ।